काठमाडौं, १६ कात्तिक । नेपाल र म्यान्माले दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न संस्कृति र कलाका क्षेत्रमा आपसी सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेका छन् । दुई देशको सांस्कृतिक सम्बन्ध र सहयोगलाई विकास गर्न र बढावा दिनका लागि गरिएको नौबुँदे समझदारीमा संस्कृति र कलाका लागि मानव संसाधन ...