काठमाडौँ, ३० कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ । बैंकको ८३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले व्यवस्थापन र कर्मचारीले इमान्दारीपूर्वक काम गरेमा ...