काठमाडौँ, ६ मङ्सिर । के तपाइँले बजारमा खाना पकाउने ग्यास सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न सक्नुभएको छैन रु कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो रु त्यसका बारेमा अब नेपाल आयल निगमलाई जानकारी गराउनुहोस्, निगमले डिपो र कम्पनी दुवैलाई कानूनी कारवाही गरी इजाजतसमेत ...