काठमाडौं, १६ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशाको टिमले स्वर्ण जितेको छ । पुम्सेको एकल इभेन्ट्मा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन् । आयशाले पहिलो स्वर्ण व्यक्तिगत विधामा जितेकी थिइन् भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन् । ...