काठमाडौं, ५ माघ । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाभित्र सहमती जुट्न नसक्दाप्रतिनिधि सभाको बैठक सरेको सरेकै छ । माघ ६ गतेको लागि बोलाइएको बैठकको समय सिमा नजिकिइसक्दा पनि नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा अझैसम्म पनि सहमती जुट्न सकेको छैन । यद्यपी, अध्यक्षद्वय ...