काठमाडौं, १८ मंसिर । दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो । १२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा २९ स्वर्ण जितेसँगै नेपाल एक ...