काठमाडौं, २४ मंसिर । देशका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका १० जना प्रबुद्ध नागरिकले सरकारलाई ‘‘भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न’’ आग्रह गरेका छन् । उनीहरूले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै ...