काठमाडौ २० साउन । गाजा पट्टीमा लडाकू समूह हमाससँग झन्डै दुई वर्षदेखि चलिरहेको युद्धको सन्दर्भमा इजरायलको सुरक्षा क्याबिनेटको बैठक आज बस्दैछ । बैठकमा हमास नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैनिक अघि बढ्ने र सम्भवतः सम्पूर्ण गाजा पट्टी पुनः कब्जामा लिने विषयमा छलफल हुने इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ...