काठमाडौं २८ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत कर लगाएपछि चीन पनि आक्रामक बन्दै गएको छ। एक अधिकारीले चीन ुचुप नबस्नेु चेतावनी दिएका छन्। अमेरिकाले चिनियाँ सामानको भन्सार महसुल बढाउँदै बढाउँदै १०४ प्रतिशत पुर्याएपछि बुधबार चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुको कर ३४ ...