काठमाडौं २९ चैत उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले राजनीतिक दललाई सरकारी कोषबाट वार्षिक अनुदान दिने व्यवस्था गर्न सुझाव दिएको छ। शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा राजनीतिक वित्त तथा चुनावी खर्चमा पारदर्शिता बनाउनु पर्नेमा जोड दिइएको छ। राजनीतिक वित्त सम्बन्धी नयाँ ऐन ल्याएर वा ...