काठमाडौं १४ बैशाख । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ। भ्यानकुभर प्रहरीले धेरै जना घाइते भएको पनि बताएको छ। यो घटना शनिबार साँझ सडक महोत्सवका क्रममा भएको हो। चालकलाई प्रहरीले पक्राउ गरेको छ। भ्यानकुभर प्रहरीले ...