काठमाडौं १४ बैशाख । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।
बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्