काठमाडौं २३ भदौ । बानेश्वर क्षेत्रमा कान्तिपुरका भिडिओ पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। जेन–जीको प्रदर्शनमा भिडिओ खिचिरहेका श्रेष्ठलाई रबरको गोली लागेको कान्तिपुरले जानकारी दिएको छ। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। माइतीघर–तीनकुने मुख्य सडक र ...