काठमाडौं, २२ वैशाख । लामो समयदेखि जारी गैरआवासीय नेपाली संघ(एनआरएनए) ले नयाँ मोड लिएको छ । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आइतबार काठमाडौंमा एकता महाधिवेशन गरेर अध्यक्षमा महेश श्रेष्ठ चयन गरेसँगै एनआरएनएको विवादले नयाँ मोड लिएको हो । यसअघि निर्वाचित अध्यक्ष बद्री केसीको समूहको कार्यसमितिलाई ...