काठमाडौ १० जेठ । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई नेपालीलाई नेपाली राजदूतावास थाइल्यान्डले उद्धार गरी स्वदेश फर्काएको छ। शुक्रबार स्वदेश फर्काइएकामा नेपालीमा एक महिला र एक पुरुष छन्। सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा ...