काठमाडौ १० जेठ । राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्री लेखकलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुझाव दिनुभएको छ । मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो । ...