काठमाडौं, १४ जेठ । भोली जेठ १५ गते गणतन्त्र दिवसको दिन काठमाडौंमा नेकपा एमाले र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गर्दैछ । राप्रपाले गणतन्त्रको विरोधमा र राजसंस्था पुनर्बहालीको मागसहित प्रदर्शन गर्दैछ । एमालेको सभा भृकुटीमण्डपमा हुँदैछ ...