काठमाडौ १५ जेठ । आर्थिक वर्ष २०८२र०८३ को बजेट प्रस्तुत गर्नुअघि आज ९जेठ १५० दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। आजै दिउँसो ३ बजे नयाँ ...