काठमाडौं २७ भदौ । प्रतिनिधि सभा विघटन गरेरै अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा गृहकार्य अघि बढेको छ।स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गरेर अन्तरिम सरकार गठनका लागि निकास दिन तयार भएका छन्। यसका लागि अहिले प्रक्रियागत ...