काठमाडौ २१ जेठ । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । हिजो खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ(छिपाइ ल्याएको एक किलो ६ सय ७० ग्राम अवैध यार्सागुम्बासहित शाहीलाई ...