काठमाडौ २१ जेठ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा सुनुवाइ सुरू भएको छ। लामो समयको अन्तरालपछि बल्ल सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ अघि बढेको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेको इजलासमा यो विवाद ...