काठमाडौं २२ जेठ, । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । त्यस लगत्तै अध्यक्ष नेपालसहित अपरान्ह बसेको पार्टी बैठकले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष ...