काठमाडौं, २३ भदौ । रेल मार्ग बनाउने विवादित ३२ अर्बको ५४ वटा ठेक्का रद्द भएको छ। रेल विभागले आइतबार इनरुवा–काँकडभिट्टा सडकखण्डको रेलमार्गमा (ट्रयाक बेड निर्माण) का लागि आह्वान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो। काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि आह्वान गरिएको ...