काठमाडौं, ३० मंसिर । संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । बैठकबारे समन्वय नभएको, पूर्वतयारी नभएको तथा गृहकार्य नपुगेकाले सभामुख सापकोटा बैठकमा नजानुभएको उहाँका प्रेस सल्लाकार श्रीधर न्यौपानेले बताउनुभयो । यसअघि आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल ...