काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासित भएको बताउनुभएको छ । शुक्रबार काठमाडौँ, महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपा अनुशासित पार्टी भएको बताउनुभएको हो । विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरू पार्टीबाट ...