Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २५ माघ । पछिल्लो २४ घण्टामा थप एक सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६० जना निको भएसँगै ...