Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २६ माघ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित छन्। गत २४ ...