काठमाडौं, ३ जेठ । आज जेठ ३ गते, २७ औं मदन–आश्रित स्मृति दिवस , नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन आग्रह गर्नुभएको छ । “जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष ...