काठमाडौ ४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बुधबार बिहान अमेरिकाका राष्ट्रपति ट्रम्पलाई फोन गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुवै राष्ट्रप्रमुखले करिब ३५ मिनेट कुराकानी गरे। यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आतंकवादको मुद्दा उठाए। अपरेसन सिन्दूरका विषयमा छलफल भयो। भारतका विदेश सचिव विक्रम मिश्रीले ...