काठमाडौं, २५ असार । नेकपा एमालेमा विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक सुरु भएको छ । सिंह्दरबार स्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो । बैठकमा दुवै पक्षका सबै सदस्यहरुको उपस्थिती छ । हिजो साँझ ...