काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी खारेज गर्न माग गर्दै बुधबार आज आधा दर्जन कम्युनिस्ट पार्टीले संयुक्त रूपमा संसद् भवन घेराउ गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपासहित कम्युनिस्ट पार्टीले बुधबार दिउँसो माइती घरदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर प्रदर्शन गरेका ...