काठमाडौँ, १६ फागुन । आइतवार संसदबाट पास भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्ता साझेदार नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ। एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको विवादले माओवादी तरंगित भएको हो। सोमबार खुमलटारमा आयोजित ...