काठमाडौं/ इस्लामिक देशहरूको सम्मेलनमा ‘विशेष पाहुना’ बनेर पाकिस्तान पुगेका चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार काठमाडौं ओर्लिए र ३ दिने नेपाल भ्रमण सकेर आइतवार नै स्वदेश फिर्ता भएका छन् । २५ सदस्यीय भ्रमण टोलीसहित उनि काठमाडौं उत्रिएका थिए । पाकिस्तानबाट अफगानिस्तान र त्यसपछि शुक्रबार भारतमा ...