काठमाडौँ, १८ चैत । मुड्खु-ककनी सडकखण्ड कालोपत्रको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । आज (शुक्रबार) तीनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिपरहरूलाई तीन पिप्लेबाटै फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । त्यस्तै, ...