काठमाडौं ६ असोज । गत भदौ २४ गते भएको आगजनीमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सकित देशभरका ४८ वटा कार्यालयमाथि आक्रमण आगजनी भएको छ । आक्रमणमा कम्तीमा १० करोड रुपैयाँको क्षति भएको कांग्रेसले जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भदौ २४ गते भएको ...