Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ, ८ असार । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ९७ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । ...