काठमाडौ १३ असार । चीनका अनुसन्धानकर्ताहरूले पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता ९एआई० प्रणाली विकास गरेका छन् । नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकासले डाक्टरहरूलाई समयमै उपचार शुरु गर्न सहयोग पुर्याउने विश्वास छ । पूर्वी ...