काठमाडौ १३ असार । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दैछ । सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा प्रस्तावित छन् । उनीहरूविरुद्ध ५ वटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक विषयमा उजुरी परेको छ । समितिले उजुरीकर्तालाई आज बिहान ११ ...