काठमाडौ १४ असार । आज जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव । यसै अवसरमा मदन भण्डारी फाउन्डेशनको आयोजनामा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा पुगेका छन् ...