काठमाडौं, १८ असोज । धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी -काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू ...