काठमाडौं, १९ असोज । शुक्रबारदेखि मनसुनजन्य विपद्मा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । कोशी प्रदेशमा ३६ र मधेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले जनाएको छ । देशभरि बेपत्ता हुनेको संख्या ११ छ भने १३ जना घाइते छन् । ...