काठमाडौ ४ साउन । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्। ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको सदस्यतालगायतका विषयमा छलफल गर्न च्यासल गएका हुन्। ओली(भण्डारीको भेट दिउँसो ३ बजेका लागि तय भएको भनिए पनि ढिलो गरी सुरु हुन ...