काठमाडौ ४ साउन । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले शेखर कोइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएका छन्। आइतबार पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताए। छलफलमा कोइराले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र ...