Accuracy, Balance & Credibility - JOURNALISM
काठमार्डौं, १५ मंसिर । नेपाली बजारमा सुनको मूल्य सोमबार १४ सय रुपैयाँले बढेको छ। नेपाल सुन( चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५३ हजार ६०० कायम भएको छ । अघिल्लो दिन आइतबार एक तोला सुन २ ...