काठमाडौं,१ जेठ । अभिनेत्री निरु खड्काको आज ३५ औँ जन्मदिन परेको छ । बिक्रम सम्वत २०४० सालमा झापाको लखनपुरमा जन्मेकी निरुले कोरस नृत्यबाट कलाकारिताको सुरुवात गरेकी हुन् । उनले करिअरको सुरुवातमा सिनेमा ‘माइली’ मा समावेश भएको कति औँली अग्ली भएँ बोलको गीतमा नृत्य गरेकी थिइन् ...