भदौं ६, काठमाडौं । फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते एकैदिन रिलिज हुने तयारीमा छन् । झिंगेदाउ’मा आँचल शर्माको मुख्य भूमिका छ र ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्माको मुख्य भूमिका छ । यी दुई अभिनेत्री घरेलु बक्स अफिसमा चल्तीका कलाकार समेत हुन् ...