काठमाडौं । दशरथ रंगशालामा जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले अग्रता लिएको छ । पहिलो हाफमा नेपालको रक्षापंक्ति छिचोल्न नसकेको भारतका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले गोल गरेका हुन् । फारुख ४६औं मिनेटमा बिपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । भारतीय ...