काठमाडौं, ९ कात्तिक । कोरोना भाइरस सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप चार जनाको ज्यान गएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले आइतबार जारी गरेको विज्ञप्तिअनुसार पोखराका विभिन्न तीन अस्पतालमा ...