प्रधानमन्त्री केपी शर्मा ओलीले कोभि–(१९ खोप सहायता ल्याउँदा भारतीय हस्तक्षेपप्रति आँखा चिम्लिएको तथ्य भेटिएको छ । नेपालले तामझामका साथ ‘कोभिसिल्ड’ नामक भारतीय खोप अघिल्लो महिना ल्याएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको विदेश मन्त्रालयलाई दिएको निर्देशनका आधारमा जारी यौटा गोप्य परिपत्रमा नेपाललाई खोप पठाउँदा ...