काठमाडौं १५ भदौ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सुरक्षाकर्मीममा देखिएको कोरोना संक्रमणका कारण दोस्रो पटक आइतबारदेखि आइसोलेशनमा बसेका छन् । प्रचण्डको निजी सुरक्षामा खटिएका थप ३ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि प्रचण्ड पनि थप स्वास्थ्य सुरक्षाका ...